सौराहा, चितवन
From Wikipedia, the free encyclopedia
सौराहा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाँउ हो। सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि हो। चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू छन्। निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ।[1]
छरितो तथ्यहरू सौराहा Sauraha, देश ...
सौराहा
Sauraha | |
---|---|
देश | नेपाल |
अञ्चल | नारायणी |
जिल्ला | चितवन जिल्ला |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,६९९ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
बन्द गर्नुहोस्