सेप्टेम्बर
जुली र ग्रेगोरी पात्रोहरूको नवौँ महिना / From Wikipedia, the free encyclopedia
यो लेख महिनाको बारेमा हो। अन्य प्रयोगको लागि सेप्टेम्बर (स्पष्टता) हेर्नुहोस्।
सेप्टेम्बर जुली र ग्रेगोरी सम्वत् पात्रोमा वर्षको नवौँ महिना हो। यो चार महिनामध्ये तेस्रो महिना हो जसको लम्बाई ३० दिनको रहेको हुन्छ, र पाँच महिनामध्ये चौथो महिना हो जसको लम्बाइ ३१ दिन भन्दा कम हुन्छ। उत्तरी गोलार्धमा सेप्टेम्बर र दक्षिणी गोलार्धमा मार्च मौसमी रूपमा बराबर हुन्छ।[1]
१ | २ | ३ | ४ | ५ | ६ | ७ |
८ | ९ | १० | ११ | १२ | १३ | १४ |
१५ | १६ | १७ | १८ | १९ | २० | २१ |
२२ | २३ | २४ | २५ | २६ | २७ | २८ |
२९ | ३० |