![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a5/Messagebox_info.svg/langne-640px-Messagebox_info.svg.png&w=640&q=50)
सूचना
From Wikipedia, the free encyclopedia
सूचना एक यस्तो शब्द हो जुन धेरै प्रकारबाट प्रयोग हुन्छ। मुलत:, यो एक यस्तो शब्दबाट आयेको छ जसको अर्थ कुनै वस्तुलाई मुर्त रूप दिनु हो। सूचना भनेको केही वस्तु बारे केही सिख्नु, जान्नु अथवा बुझ्नु हो। उदाहरणको लागि, एक समाचार पत्रमा दुनियाभरीको सूचना समावेश हुन्छ। सूचना भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्त्वको काम, तत्सम्बन्धी कामकारबाही वा निर्णयसँग सम्बन्धित कुनै लिखित,सामग्री वा जानकारी हो। सम्बन्धित सवैलाई केही कुरा थाहा दिने काम सूचना हाे ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a5/Messagebox_info.svg/320px-Messagebox_info.svg.png)