From Wikipedia, the free encyclopedia
सिड्नी ओपेरा हाउस सिड्नी, न्यु साउथ वेल्स, अस्ट्रेलियामा स्थित प्रदर्शन कलाहरूको एउटा बहु-स्थलीय केन्द्र हो । यसको परिकल्पना डेनमार्कका वास्तुकार जोन उत्जन ले गरेका थिए साथै उनले यसको अधिकांश निर्माण पनि गराएका थिए ।
द सिड्नी ओपेरा हाउस | |
---|---|
सामान्य विवरण | |
अवस्था | निर्माण समाप्त |
प्रकार | कला भवन |
वास्तुकलाको ढाँचा | उत्कृष्ट वास्तुकला |
स्थान | बन्नेलोङ्ग पोइन्ट,सिड्नी |
राष्ट्र | अस्ट्रेलिया |
अवनति | ४ मी (१३ फिट) |
हाल भाडामा लिनेहरू |
|
निर्माणकार्यको थालनी | २ मार्च १९५९ |
सम्पन्न | १९७३ |
खोलिएको | सन् १९७३ अक्टोबर २० |
लागत | A$१०२ मिलियन, ~A$८५९ मिलियन २०१२ (बराबर)[1] |
ग्राहक | दक्षिणी वेल्स सरकार |
स्वामित्व | दक्षिणी वेल्स सरकार |
उचाइ | ६५ मी (२१३ फिट) |
आयामहरू | |
अन्य आयामहरू | लम्बाई १८३ मी (६०० फिट) चौडाई १२० मी (३९४ फिट) क्षेत्रफल १.८ हेक्टर (४.४ एकड) |
प्राविधिक विवरण | |
बनावट | कंक्रिट फ्रेम तथा प्रिकास्ट कंक्रिट रिब्ड छाना |
योजना तथा निर्माण | |
वास्तुकार | जोन उत्जन |
संरचनात्मक इन्जिनियर | ओभे अरुप तथा पार्टनर्स |
मुख्य ठेकदार | लेन्ड लीज कोर्पोरेसन |
अन्य विवरण | |
सीट क्षमता |
|
किसिम | सांस्कृतिक |
मापदण्ड | i |
नामाङ्कित | २००७ (३१औ संस्करण) |
सन्दर्भ क्रम सङ्ख्या | 166rev |
राज्य | अस्ट्रेलिया |
क्षेत्र | एसिया-प्रशान्त |
सन्दर्भ | |
निर्देशाङ्क[2] |
योजना निर्माण सन् १९४० को दशकमै सुरू भए पनि १९५४ सम्म निर्माण अघि बढ्न सकेको थिएन । यस ओपेरा हाउसको डिजाइन बनाउन सन् १९५५ सेप्टेम्बर १३ मा अन्तर्राष्ट्रिय स्तरमा ढाँचा प्रतिस्पर्धा गराइयो जसमा ३२ मुलुकका २३३ प्रतिस्पर्धी सहभागी भएका थिए । सन् १९५७ मा जोन उत्जनलाई विजयी घोषणा गरियो । सन् १९५९ मार्च मिहनादेिख यसको निर्माण सुरू भएर तीन चरणमा यसको निर्माण १९७३ मा सम्पन्न भएको हो । पहिलो चरणः १९५९ देखि १९६३ सम्म । दोस्रो चरणः १९६३ देखि १९६७ सम्म । तेस्रो चरणः १९६७ देखि १९७३ सम्म ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.