![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f6/Sagar_Thapa.jpg/640px-Sagar_Thapa.jpg&w=640&q=50)
सागर थापा
From Wikipedia, the free encyclopedia
सागर थापा (जन्म २१ नोभेम्बर १९८५) नेपालका फुटबल खेलाडी हुन् , र अक्टोबर २०१५ सम्म नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान थिए । उनले २००३ मा नेपाल राष्ट्रिय फुटबल टोलीको लागि पहिलो उपस्थिति बनाए । तब देखि, थापाले ५० अन्तर्राष्ट्रिय म्याचमा आफ्नो देशको प्रतिनिधित्व गरेका छन् जसले उनलाई बाल गोपाल महर्जन र उपेन्द्रमान सिंहबाट मात्र पछि परे । अक्टोबर २०१५ मा नेपाल फुटबल एसोसिएसनका पाँच सदस्य सागर थापा र सन्दिप राइ सहित म्याच फिक्सिंगको लागि पक्राउ गरिएको थियो । उनले प्रति निश्चित म्याच लागि ५ लाख लिएका थिए ।
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, जन्म मिति ...
![]() | |||
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
जन्म मिति | (1985-11-21) २१ नोभेम्बर १९८५ (उमेर ३८)[1] | ||
जन्म स्थान | मच्छेगाउँ, काठमाडौँ[2] | ||
खेल्ने स्थान(हरू) | रक्षापंक्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | प्रतिबन्ध | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
–२०१२ | हिमालयन शेर्पा क्लब | ||
२०१२–२०१३ | फ्रेन्ड्स क्लब | १२ | (-) |
२०१४–२०१५ | मनाङ- मर्स्याङ्दी क्लब | ||
२०१५– | थ्रिस्टार क्लब | १२ | (१) |
अन्तर्राष्ट्रिय करियर | |||
२००३–२०१५ | नेपाल | ६२[3] | (१) |
*क्लब घरेलु लिग उपस्थिति र गोल |
बन्द गर्नुहोस्