सर्लाही जिल्ला
नेपालको मधेश प्रदेशमा अवस्थित जिल्ला / From Wikipedia, the free encyclopedia
सर्लाही जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित अत्यधिक जनघनत्व भएको जिल्ला हो। यस जिल्लाको पूर्वमा बाँके तथा हर्दी नदी पश्चिममा बागमती नदी सिमा नदीको रूपमा बगेका छन।
छरितो तथ्यहरू सर्लाही जिल्ला ...
सर्लाही जिल्ला |
---|
बन्द गर्नुहोस्