From Wikipedia, the free encyclopedia
ढाँचा:ज्ञानबाकस अञ्चल
जनकपुर अञ्चल ⓘ नेपालको क्षेत्रीय वर्गीकरण अनुसार मध्यमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ६ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।
प्राचीन राजा जनकको नामबाट नामाकरण गरिएको जनकपुर सहरको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.