सप्तऋषि
From Wikipedia, the free encyclopedia
[1]सप्तऋषि शब्द सप्त र ऋषि मिलेर बनेको शब्द हो । जसको अर्थ सात जना ऋषि भन्ने लाग्छ । ऋषिपञ्चमी को दिन अरुन्धती सहित सप्तऋषि को पूजा गरिन्छ ।
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |