सन्थाल जाति
भारत, नेपाल र बंगलादेशका जातीय समूह / From Wikipedia, the free encyclopedia
सन्थाल नेपाल, भारत, बङ्गलादेश र भुटानमा बसोबास गर्ने आदिवासी जनजाति हो। निकै सरल, मिलसार र मेहेनती हुन्छन। आफ्नो परिश्रमबाट नै जीवन गुजारा गर्नुपर्छ भन्ने सन्थालहरु चोरी र बेइमानीलाई पाप सम्झन्छन्। खासगरी पूर्वी तराईका मोरङ र झापाका आदिवासी सन्थालहरुको घरको बनोटबाट नै सन्थाल गाउँ भन्ने छुटिन्छ। फुसको छाना भएका एकतले झुप्रा घर झुरूप्प बाक्लै रहनु, लिसैलो माटोको लिउनले चिल्लो देखिनु, घर अगाडि बाबरी फुलको बोट हुनु र घर छेउछाउ बडहर, कदम र बयरका रूख-विरुवा इत्यादिले उनीहरूको परिचय दिन्छ।
छरितो तथ्यहरू ᱥᱟᱱᱛᱟᱲ ᱦᱚᱲ, जम्मा जनसङ्ख्या ...
ᱥᱟᱱᱛᱟᱲ ᱦᱚᱲ | |
---|---|
जम्मा जनसङ्ख्या | |
अन्दाजी ७ करोड ४० लाख | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
भारत • बङ्गलादेश • नेपाल | |
भारत झारखण्ड | २,७५२,७२३[1] |
पश्चिम बङ्गाल | २,५१२,३३१[1] |
ओडिशा | ८९४,७६४[1] |
बिहार | ४०६,०७६[1] |
असम | २१३,१३९[2] |
बङ्गलादेश | ३००,०६१ (सन् २००१)[3] |
नेपाल | ५१,७३५[4] |
भाषाहरू | |
सन्थाली | |
धर्महरू | |
बहुसङ्ख्यक हिन्दु (६३%)[5] अल्पसङ्ख्यक परम्परागत धर्म (सारना) (३१%) इसाई (५%), अन्य (१%)[5] |
बन्द गर्नुहोस्