राजनीतिक दल From Wikipedia, the free encyclopedia
सङ्घीय समाजवादी पार्टी अशोक राईको नेतृत्वमा वि.सं २०६८ मा स्थापना भएको नेपालको एक राजनीतिक दल थियो।[2] दोस्रो संविधान सभामा यो पार्टीको ५ जना सदस्य थिए। यस पार्टीले २०७२ मा मधेशी जनअधिकार फोरम, नेपाल र खस समावेशी पार्टीसँग एकीकरण गरी सङ्घीय समाजवादी फोरम, नेपाल गठन गरेको थियो जुन संविधान सभाको पाँचौँ ठूलो दल थियो।[3]
सङ्घीय समाजवादी पार्टी | |
---|---|
नेता | अशोक राई |
स्थापना | वि.सं २०६८ |
टुक्रिएको | नेकपा (एमाले)[1] |
अग्रकालीन | सङ्घीय समाजवादी फोरम, नेपाल |
प्रमुख कार्यालय | काठमाडौँ, नेपाल |
युवा सङ्गठन | सङ्घीय युवा सङ्घ |
विचारधारा | पहिचानमा आधारित सङ्घीयता |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.