![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/69/%25D0%259F%25D1%2583%25D1%2582%25D0%25B8%25D0%25BD_%25D0%2592.%25D0%2592._16-06-2020_%2528cropped%2529.jpg/640px-%25D0%259F%25D1%2583%25D1%2582%25D0%25B8%25D0%25BD_%25D0%2592.%25D0%2592._16-06-2020_%2528cropped%2529.jpg&w=640&q=50)
संसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरूको फोर्ब्स सूची
From Wikipedia, the free encyclopedia
फोर्ब्स व्यावसायिक पत्रिकाले सन् २००९ देखि संसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरूको एक वार्षिक सूची सङ्कलन गरेको छ। सूचीमा प्रत्येक १० करोड मानिसहरूको लागि एक स्थान हुन्छ, यसअनुसार सन् २००९ को सूचीमा ६७ व्यक्ति थिए भने सन् २०१६ सम्म ७४ व्यक्ति छन्। यो स्थान, मानव तथा वित्तीय संसाधनको मात्राको आधारमा गरिन्छ, साथ साथै विश्व घटनाहरूमा उनीहरूको प्रभावको आधारमा गरिन्छ।[1]
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/6/69/%D0%9F%D1%83%D1%82%D0%B8%D0%BD_%D0%92.%D0%92._16-06-2020_%28cropped%29.jpg/640px-%D0%9F%D1%83%D1%82%D0%B8%D0%BD_%D0%92.%D0%92._16-06-2020_%28cropped%29.jpg)