संयुक्त राज्य अमेरिका राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
यो लेख पुरुष टिमको बारेमा हो। महिला टिमको लागि संयुक्त राज्य अमेरिका महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस्।
संयुक्त राज्य अमेरिका राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो संयुक्त राज्य अमेरिकामा फुटबलको लागि शासकीय निकाय संयुक्त राज्य अमेरिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | युएसएमएनटि द स्टार्स र स्ट्रिप्स द याङ्क्स | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
सङ्गठन | संयुक्त राज्य फुटबल सङ्घ | ||||||||||
सङ्घ | कनकाकाफ | ||||||||||
उप-सङ्घ | उत्तर अमेरिकी फुटबल सङ्घ | ||||||||||
प्रमुख प्रशिक्षक | Dave Sarachan (अन्तरिम) | ||||||||||
कप्तान | खाली | ||||||||||
सर्वाधिक उपस्थिति | Cobi Jones (१६४) | ||||||||||
सर्वाधिक गोलकर्ता | Clint Dempsey Landon Donovan (५७) | ||||||||||
गृह रङ्गशाला | विभिन्न | ||||||||||
फिफा कोड | USA | ||||||||||
| |||||||||||
फिफा वरीयता क्रम | |||||||||||
वर्तमान वरीयता | २२ (२० सेप्टेम्बर २०१८) | ||||||||||
उच्च वरीयता | ४ (अप्रिल २००६[1]) | ||||||||||
निम्न वरीयता | ३६ (जुलाई २०१२[2]) | ||||||||||
पहिलो अन्तर्राष्ट्रिय | |||||||||||
स्विडेन २–३ संयुक्त राज्य अमेरिका (स्टकहोम, स्विडेन; २० अगस्ट १९१६)[3] | |||||||||||
ठूलो विजय | |||||||||||
संयुक्त राज्य अमेरिका ८–० बार्बाडोस (कर्सन, क्यालिफोर्निया, संयुक्त राज्य; जून १५ २००८) | |||||||||||
ठूलो हार | |||||||||||
नर्वे ११–० संयुक्त राज्य अमेरिका (ओस्लो, नर्वे; ६ अगस्ट १९४८) | |||||||||||
विश्वकप | |||||||||||
उपस्थिति | १० (पहिलो खेल १९३०) | ||||||||||
उत्कृष्ट नतिजा | तेस्रो स्थान: (१९३०) | ||||||||||
कनकाकाफ च्याम्पियनसिप र गोल्ड कप | |||||||||||
उपस्थिति | १६ (पहिलो खेल १९८५) | ||||||||||
उत्कृष्ट नतिजा | बिजेता: (१९९१, २००२, २००५, २००७, २०१३, २०१७) | ||||||||||
कोपा अमेरिका | |||||||||||
उपस्थिति | ४ (पहिलो खेल १९९३) | ||||||||||
उत्कृष्ट नतिजा | चौथो स्थान: (१९९५, २०१६) | ||||||||||
कन्फेडेरेसन कप | |||||||||||
उपस्थिति | ४ (पहिलो खेल १९९२) | ||||||||||
उत्कृष्ट नतिजा | उप-बिजेता: (२००९) | ||||||||||
पदक कीर्तिमान
|
बन्द गर्नुहोस्