From Wikipedia, the free encyclopedia
वेस्टह्याम युनाइटेड फुटबल क्लब स्ट्रैटफोर्ड, पुर्वी लण्डन, इङ्ल्यान्डमा आधारित एक फुटबल क्लब हो । वेस्टह्याम प्रिमियर लिग फुटबलको शीर्ष तहमा प्रतिस्पर्धा गर्छ । यो क्लव सन् २०१६ मा लण्डनमा पुन अवस्थित भएको थियो ।
पुरा नाम | वेस्टह्याम युनाइटेड फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | द आएरन्स द हेमर्स | |||
छोटो नाम | वेस्टह्याम | |||
स्थापना | २९ जुन १८९५ ,थेम्स आयरनवर्क को रूपमा ५ जुलाई १९०० ,वेस्टह्याम युनाइटेडको रूपमा | |||
मैदान | लण्डन रङ्गशाला | |||
क्षमता | ५७,०००[1] | |||
Owner(s) | डेभिड सुलेभन (५१.१%) डेभिड गोल्ड (३५.१%) अल्बर्ट स्मिथ (१०%)[2] अन्य (३.८%)[3] | |||
म्यानेजर | म्यानुयल पेलेगिरी | |||
लिग | प्रिमियर लिग | |||
२०१८-१९ | २० मा १३ अौँ | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.