विश्वप्रकाश शर्मा
From Wikipedia, the free encyclopedia
विश्व प्रकाश शर्मा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने नेपाली युवा राजनीतिज्ञ हुन्।[1] उहाँ एक प्रभावशाली एवम् युवा नेता हुनु। सन् २०१४ मा उनी पार्टीको केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका थिए।[2] उनी पार्टीका अध्यक्ष र नेपालका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउबाको नजिकका मनिन्छन्।[3]