From Wikipedia, the free encyclopedia
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) विश्वका देशहरू स्वास्थ्य सम्बन्धी समस्याहरूमाथि आपसी सहयोग एवं मानक विकसित गर्ने संस्था हो। विश्व स्वास्थ्य सङ्गठनका १९३ सदस्य देश तथा दुइ संबद्ध सदस्य छन्। यो संयुक्त राष्ट्रको एउटा अनुषांगिक एकाई हो। यस संस्थाको स्थापना ७ अप्रैल १९४८मा गरिएको थियो। यस कारण प्रत्येक साल ७ अप्रैल का दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ।[1]
सङ्क्षिप्त नाम | डब्ल्युएचओ |
---|---|
उच्चारण |
|
गठन | ७ अप्रिल १९४८ |
प्रकार | संयुक्त राष्ट्रका विशिष्टीकृत संस्थाहरू |
कानुनी वैद्यता | सक्रिय |
प्रधान कार्यालय | जेनेभा, स्विट्जरल्यान्ड |
शीर्ष | टेड्रोस एड्हानोम (महा निर्देशक) सौम्या स्वामिनाथन (उप महानिदेशक) जेन एलिसन (उप महानिदेशक) |
मूल सङ्गठनहरू | संयुक्त राष्ट्र आर्थिक र सामाजिक परिषद |
वेबसाइट | www.who.int |
नेपाल पनि विश्व स्वास्थ्य सङ्गठनको एक सदस्य देश हो र यसको नेपाली मुख्यालय नेपालको राजधानी काठमाडौँमा स्थित छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.