![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/89/Flag_of_WHO.svg/langne-640px-Flag_of_WHO.svg.png&w=640&q=50)
विश्व स्वास्थ्य दिवस
From Wikipedia, the free encyclopedia
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) विश्वका देशहरू स्वास्थ्य सम्बन्धि समस्याहरूमाथि आपसी सहयोग एवम् मानक विकसित गर्ने संस्था हो । विश्व स्वास्थ्य सङ्गठनका १९३ सदस्य देश तथा दुइ सम्बद्ध सदस्य छन् । यो संयुक्त राष्ट्र सङ्घको एउटा अनुषांगिक एकाई हो। यस संस्थाको स्थापना ७ अप्रिल १९४८मा गरिएको थियो । यस कारण प्रत्येक साल ७ अप्रिलका दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/89/Flag_of_WHO.svg/640px-Flag_of_WHO.svg.png)
नेपाल पनि विश्व स्वास्थ्य सङ्गठनको एक सदस्य देश हो र यसको नेपाली मुख्यालय नेपालको राजधानी काठमाडौंमा स्थित छ ।