रोमन रेन्ज
अमेरिकी रेस्लर From Wikipedia, the free encyclopedia
अमेरिकी रेस्लर From Wikipedia, the free encyclopedia
लिटि जोसेफ एनोआ'इ (जन्म: मे २५, १९८५) एक अमेरिकी रेस्लर र अवकाश लिइसकेका क्यानडेली फुटबल खेलाडी पनि हुन् । अहिले उनी डब्ल्यू.डब्ल्यू.ई. सम्बन्धित छन् जहाँ उनी रोमन रेन्ज नामले कुस्ती खेल्ने गर्छन् र ३ पटक विश्व बिजेता रहेका छन् । उनले चार पटक रेसलमेनिया मेनइभेन्टमा भाग लिएका छन् । उनी सेथ रलिन्सको साथमा १ पटक ट्याग टिम च्याम्पियन पनि भएका थिए । सेथ रोलिन्स र डिन एम्ब्रोजको साथमा उनी द शिल्ड को रूपमा डब्लुय मा डेब्यु गरेका हुन । हाल यिनी डब्ल्युडब्ल्युई र मा कार्यरत छन् ।
रोमन रेन्ज | |
---|---|
वास्तविक नाम | लिटि जोसेफ एनोआ'इ |
जन्म | पेन्साकोला, फ्लोरिडा, अमेरिका | २५ मे १९८५
निवासस्थान | टाम्पा, फ्लोरिडा, अमेरिका |
जीवनसाथी(हरू) | गेलिना बेकर (डिसम्बर २०१४-अहिलेसम्म) |
बच्चा | १ |
शिक्षा | जर्जिया इन्स्टिट्युट अफ टेक्नोलोजी |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | जोइ एनोआ'इ[1] रोमन लिकी[1] रोमन रेन्ज[1] |
उचाई | ६ फिट ३ इन्च (१.९१ मी)[2] |
तौल | २६५ पाउन्ड (१२० किग्रा)[2] |
उत्पत्ति | पेन्साकोला, फ्लोरिडा[2] |
प्रशिक्षक | एफा एनोआ'इ[3] सिका एनोआ'इ[3] फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ[1] |
पदार्पण | २०१०[1] |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.