रेशा
निरन्तर फिलामेन्ट बनाउने सामग्रीको वर्ग / From Wikipedia, the free encyclopedia
रेशा भनेको धागो हो जुन कुनै-कुनै वनस्पति वा जनावरबाट निकालिएको हुन्छ।[1]जस्तै - हामीले पाउने ऊन एउटा यस्तो रेशा हो जुन भेडाबाट प्राप्त गरिन्छ। अर्को उदाहरण हामी लाई आवस्यक पर्ने रेशमलाई पनि लिन सक्छौं जुन एउटा रेशम किराबाट प्राप्त हुन्छ।
रेशा दुई चीजबाट पाउन सकिन्छ।
- जनावर
- वनस्पति
माथि भनेझैं रेशा कुनै वनस्पतिबाट पनि निकालिन सकिन्छ। जस्तै-कपास, जुट, नरिवल आदि हुन्। विभिन्न वनस्पति र जनावरहरूबाट निकालिएको रेशा कपडा,झोला, बोरा, गलैचा आदि बनाउन सकिन्छ।यसबाट डोरी पनि बनाउन सकिन्छ।
रेशाबाट विभिन्न प्रकारका कपडा बनाइन्छ। कपडा पनि विभिन्न कुराबाट उपलब्ध हुन्छ।जस्तै -
- कपाश
- रेशम
- लिनेन (सानले बनेको सुतिको कपडा )
- छालाबाट रेशा
- गाँजा
- पाट