रेनाटो सान्ङेज (Renato Júnior Luz Sanches) ComM (पोर्तुगाली उच्चारण: [ʁɨˈnatu ˈsɐ̃ʃɨʒ]; जन्म १८ अगस्ट २०९७ ) एक पोर्चुगलका व्यवसायीक फुटबल खेलाडी हुन् । उनी मैदानमा मध्यपङ्तीका फुटबल खेलाडी हुन् । साथै उनी बार्यन म्युनिक क्लब तथा पोर्चुगल राष्ट्रिय फुटबल टिमका लागि हाल फुटबल खेल्ने गर्दछन् ।
व्यक्तिगत जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | रेनाटो जुनियर लज सान्चेस[1] | ||||||||||||
जन्म मिति | १८ अगस्ट १९९७ | ||||||||||||
जन्म स्थान | आमडोरा, पोर्चुगल | ||||||||||||
उचाइ | १.७६ मिटर | ||||||||||||
खेल्ने स्थान(हरू) | मध्यपंक्ति | ||||||||||||
क्लब जानकारी | |||||||||||||
वर्तमान टोली | बायर्न म्युनिख | ||||||||||||
सङ्ख्या | ३५ | ||||||||||||
युवा करियर | |||||||||||||
२००५–२००६ | Águias da Musgueira | ||||||||||||
२००६–२०१५ | बेनिफीका | ||||||||||||
वरिष्ठ करियर* | |||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||
२०१४–२०१५ | बेनिफीका | ३४ | (३) | ||||||||||
२०१५–२०१६ | बेनिफीका | २४ | (२) | ||||||||||
२०१६– | बायर्न म्युनिख | ३४ | (१) | ||||||||||
२०१७–२०१८ | → स्वान्सि सिटी (ऋणमा) | १२ | (०) | ||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||
२०१२ | पोर्चुगल यु २३ | २ | (०) | ||||||||||
२०१२–२०१३ | पोर्चुगल यु १६ | ७ | (१) | ||||||||||
२०१३–२०१४ | पोर्चुगल यु १७ | १९ | (४) | ||||||||||
२०१४–२०१५ | पोर्चुगल यु १९ | १२ | (३) | ||||||||||
२०१७– | पोर्चुगल यु २१ | ४ | (०) | ||||||||||
२०१६– | पोर्चुगल | १७ | (१) | ||||||||||
सम्मान
| |||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २ जनवरी २०१८ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १४ अक्टोबर २०१८ |
प्रारम्भिक जीवन
क्लब जीवन
सान्चेजले आफ्नो क्लब फुटबल करियर बेनिफिका क्लबबनट सुरू गरेका थिए । बेनिफिकामा २०१४ मा स्थान बनाएका उनले २०१५ अक्टोबर महिनामा बेनिफिकाबाट सिनियर खेलमा डेब्यु गरेका थिए । उनी बेनिफिका तथा पोर्चुगल राष्ट्रिय टिममा उत्कृष्ट प्रदर्शनी गरेका कारणले जर्मनी क्लब बार्यन म्युनिक भित्रीएका थिए । उनी पोर्चुगलको क्लब बेनिफिकाबाट बार्यन म्युनिख छिर्दा £३५ मिलियनमा भित्रिएका थिए ।
अन्तर्राष्ट्रिय खेल
युरोकप २०१६
पोर्चुगलले युरो २०१६ जित्दाको महत्त्वपूर्ण खेलाडी सान्चेजले क्वाटरफाइनलमा पोल्यान्ड विरूद्ध बराबरी गोल समेत गरेका थिए । भने उनी युरो २०१६ का उत्कृष्ट युवा खेलाडी समेत घोषित भएका थिए । उनी युरोकपमा गोल गर्ने कान्छा खेलाडी मध्ये एक हुन् ।
अन्तर्राष्ट्रिय खेल विवरण
सहभागीता विररण
- अद्यावधिक १४ अक्टोबर २०१८ सम्मको जानकारी [2]
पोर्चुगल | ||
---|---|---|
वर्ष | खेल | गोल |
2016 | 12 | 1 |
2017 | 1 | 0 |
2018 | 4 | 0 |
जम्मा | 17 | 1 |
अन्तर्राष्ट्रिय गोल
- सान्चेजका अन्तर्राष्ट्रिय गोल सुचीहरू
नम्बर. | मिति | स्थान | विपक्ष | गोल अन्तर | नतिजा | प्रतियोगिता |
---|---|---|---|---|---|---|
१ | ३० जुन २०१६ | स्टेड भेलोड्रोमी, मार्सेइल्ले, फ्रान्स | पोल्यान्ड | १–१ | १-१ | युरोकप २०१६ |
उपाधिहरू
क्लब
बेनिफिका
- प्रिमयरा लिग: २०१५-१६[3]
- टाका डे लिगा: २०१५-१६
बार्यन म्युनिख
- बुन्डेस लिगा: २०१६-१७
- डिएफफएल-सुपरकप: २०१७
अन्तर्राष्ट्रिय उपाधिहरू
पोर्तगाल
- युरो कप
- विजेता:२०१६ युरो कप
व्याक्तिगत सम्मान तथा पुरस्कार
व्याक्तिगत
- युइएफए अन्डर-१७ च्याम्पियनसिप टिम अफ दी टुर्नामेन्ट : २०१४ युइएफए अन्डर-१७ च्याम्पियनसिप
- एसपिएफ महिनाको उत्कृष्ट युवा खेलाडी डिसेम्बर २०१५[4]
- प्रिमियरा लसग गोल अफ दि मन्थ : डिस२०१५[5]
- सीएनआईडी पुरस्कार- - अद्वितीय प्रदर्शनी २०१६[6]
- युईएफए च्याम्पियनसिप उत्कृष्ट युवा खेलाडी :२०१६
- प्रिमियरा लिग निर्णायक खेलाडी : २०१५-१६[7]
- प्रिमियरा लिग उत्कृष्ट गोल : २०१५-१६
- गोल्डेन ब्वाइ : २०१६[8]
- युईएफए च्याम्पियन लिग निर्णायक XI: २०१६[9]
- पोर्चुगल युवा वर्ष खेलाडी : २०१६
अन्य
- योग्यताको आधारमा कमाण्ड[10]
सन्दर्भ सामाग्री
बाह्य कडीहरू
Wikiwand in your browser!
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.