क्रिमिया प्रायद्विप जुन युरोपमा कृष्ण सागरको उत्तरमा रहेको द्वीपलाई रूसी सङ्घद्वारा फेब्रुअरी र मार्च २०१४ को बीचमा गाभिएको थियो। रूस सङ्घद्वारा क्राइमियाको कब्जामा अन्य धेरै देशहरूले उक्त संलग्नतालाई निन्दा गरेका थिए। [37] [38] यसले गर्दा तत्कालीन आठको समूहका अन्य सदस्यहरूले रूसलाई उक्त समूहबाट निलम्बन गरेका थिए।[39] त्यसपछि त्यस देश विरुद्ध पहिलो चरणको प्रतिबन्धहरू पेश गरिएको थियो। रूसी महासङ्घले क्रिमियाको "कब्जा" सङ्ज्ञाको विरोध गर्दछ।[40] भने जनताको आत्मनिर्णयको सिद्धान्तलाई पालन गरेको उल्लेख गर्दै पुतिनले जनमत सङ्ग्रहको बचाउ गरेका थिए। [41] जुलाई २०१५ मा रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभ क्रिमिया पूर्ण रूपमा रूसमा एकीकृत भइसकेको बताएका थिए।[42]
छरितो तथ्यहरू मिति, स्थान ...
- क्रिमिया सङ्कट
- क्रिमियाको बिलय
|
---|
युक्रेन सङ्कट, र रुस-युक्रेन युद्धको भाग |
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन द्वारा क्रिमियाली नेतासँग मस्कोमा बिलय सन्धि हस्ताक्षर, १८ मार्च २०१४। |
मिति | २० फेब्रुअरी [nb 1] – २६ मार्च २०१४[5] (१ महिना र ६ दिन) |
---|
स्थान | क्रिमिया प्रायद्विप |
---|
परिणाम |
- भ्लादिमिर पुतिनको आदेश अनुसार, रुसी नकाबधारी पल्टनद्वारा क्रिमियाको विमानस्थल र सैन्य शिविर लगायतका प्रमुख स्थानहरू कब्जा[6][7]
- युक्रेनी नौसेना प्रमुख एडमिरल डेनिस बेरेजोभस्कीद्वारा वफादारी परिवर्तन, त्यसपछि त्यस क्षेत्रमा तैनाथ आधा जसो युक्रेनी सैन्यले उनलाई अनुसरण गरे [8][9][10]
- २७ फेब्रुअरी रुसी बलद्वारा सर्वोच्च परिषद (क्रिमिया संसद) कब्जा। क्रिमियाको मन्त्रीपरिषद विघटन र नयाँ रसिया समर्थक प्रधानमन्त्री नियुक्त[11][12]
- मार्च १६ मा सर्वोच्च परिषद्द्वारा क्रिमिया गणतन्त्र स्वतन्त्र, स्व-शासित इकाई भएको घोषणा, यसले जनमत सङ्ग्रह आयोजना गर्यो जसमा रुसी महासङ्घमा विलय हुनेमा बहुमत आएको थियो[13]
- मार्च १८ मा मस्को क्रेमलिनमा क्रिमिया गणतन्त्र र रुसी महासङ्घबीच अधिग्रहण सन्धि, जसअनुसार क्रिमिया औपचारिक रुपमा रुसमा विलय भयो [14]
- १९ मार्चमा क्रिमियाली प्रदर्शनकारी र रुसी बलद्वारा युक्रेनी शसस्त्र बललाई उनीहरूको शिविरबाट निकालियो। पछि युक्रेनद्वारा आफ्नो बल क्रिमियाबाट फिर्ताको घोषणा[15]
- २१ मार्चमा रुसी डुमाद्वारा औपचारिक रुपमा क्रिमिया गणतन्त्रलाई रुसी महासङ्घमा स्वीकार गरिएको सङ्घीय कानुन पारित।[16]
- जी-८ समूहबाट रूस निस्काशित[17]
- रूसमाथी अन्तराष्ट्रिय प्रतिबन्ध
|
---|
|
योद्धा |
---|
रूस |
युक्रेन |
सेनापतिहरू |
---|
भ्लादिमिर पुतिन
दिमित्री मेदभेदेभ
सेर्गेइ सोइगु |
अलेक्जेन्डर तुर्चिनोभ
अर्सेनिय यत्सेङ्युक
![युक्रेन](//upload.wikimedia.org/wikipedia/commons/thumb/4/49/Flag_of_Ukraine.svg/23px-Flag_of_Ukraine.svg.png) |
शक्ति |
---|
प्रदर्शनकारी
स्वयंसेवक इकाई[19][21]
रुसी सैन्य बल
|
प्रदर्शनकारी
युक्रेनी सैन्य बल
- ४०,०००० रिजर्भ, आंशिक परिचालित (क्रिमिया बाहिर)[27]
|
मृत्यु र क्षति |
---|
१ क्रिमियाली एस डी एफ ट्रुपर मारिए [28] |
- ९,२६८ सैन्य अधिकारी र ७,०५० निजामति कर्मचारी रुसी सेवामा प्रवेश गरे [31][32]
|
३ गैर-सैनिकको मृत्यु (२ रूस समर्थक र १ युक्रेन समर्थक)[33][34][35][36][विश्वसनीय स्रोत आवश्यक] |
बन्द गर्नुहोस्