![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/0/02/Shital_Nivas.jpg/640px-Shital_Nivas.jpg&w=640&q=50)
राष्ट्रपति भवन
काठमाडौंमा भएको भवन / From Wikipedia, the free encyclopedia
राष्ट्रपति भवन शितल निवास नेपालको राष्ट्रपतिको आधिकारिक निवास हो । यो भवन महाराजगंज (काठमाडौँ)मा अवस्थित छ । यो भवनको निर्माण चन्द्र शम्सेर राणाले सन् १९६० मा गराएका हुन् ।[1] नेपाल सरकारले सन् २००८ जुलाई ४ मा मन्त्रीपरिषदको बैठकद्वारा शितल निवासलाई आधिकारिक रूपमा राष्ट्रपति निवास बनाउने घोषणा गरेको थियो । नेपालको वर्तमान राष्ट्रपति यसै निवासमा बसोबास गर्दै आएका छन् ।[2][3]
छरितो तथ्यहरू शितल निवास, सामान्य विवरण ...
शितल निवास | |
---|---|
![]() नेपालको आधिकारिक राष्ट्रपति भवन (शितल निवास) | |
Lua error in मोड्युल:Location_map at line 466: देशान्तरको लागि कुनै पनि मान दिइएको छैन्. | |
सामान्य विवरण | |
स्थान | काठमाडौँ,नेपाल |
हाल भाडामा लिनेहरू | नेपालको राष्ट्रपति |
सम्पन्न | सन् १९३४ |
बन्द गर्नुहोस्