![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/14/Deadpool_2_Japan_Premiere_Red_Carpet_Ryan_Reynolds_%2528cropped%2529.jpg/640px-Deadpool_2_Japan_Premiere_Red_Carpet_Ryan_Reynolds_%2528cropped%2529.jpg&w=640&q=50)
रायन रेनल्ड्स
क्यानडेली अभिनेता, हास्य कलाकार, चलचित्र निर्माता, र पटकथा लेखक / From Wikipedia, the free encyclopedia
रायन रोडनी रेनल्ड्स (जन्म अक्टोबर २३, १९७६) एक क्यानडेली-अमेरिकी[1] अभिनेता, हास्य कलाकार, चलचित्र निर्माता, र उद्यमी हुन्। उनले क्यानडेली किशोर सोप ओपेरा हिलसाइड (सन् १९९१–१९९३) मा अभिनय गरेर आफ्नो करियर सुरु गरेका थिए।
छरितो तथ्यहरू रायन रेनल्ड्सRyan Reynolds, जन्म ...
रायन रेनल्ड्स Ryan Reynolds | |
---|---|
![]() सन् २०१८ मा 'डेडपुल २'को जापान प्रिमियरमा रेनल्ड्स | |
जन्म | रायन रोडनी रेनल्ड्स (1976-10-23) २३ अक्टोबर १९७६ (उमेर ४७) भ्यानकुभर, ब्रिटिस कोलम्बिया क्यानडा |
राष्ट्रियता |
|
पेशा |
|
कार्यकाल | सन् १९९१–वर्तमान |
कार्य | पूर्ण सूची |
जीवनसाथी | |
सन्तान | ३ |
आफन्त | चेस्टर रेनोल्ड्स (हजुरबुबा) |
पुरस्कार | पूर्ण सूची |
बन्द गर्नुहोस्
रेनल्ड्सको सबैभन्दा ठूलो व्यावसायिक सफलता सुपरहिरो चलचित्रहरू डेडपुल (सन् २०१६) र डेडपुल २ (सन् २०१८) को साथ आएको थियो, जसमा उनले शीर्षक पात्र खेलेका थिए।
रेनल्ड्सलाई सन् २०१७ मा हलिउड वाक अफ फेममा स्टार प्रदान गरिएको थियो। उनले सन् २००८ देखि सन् २०११ सम्म अभिनेत्री स्कार्लेट जोहानसनसँग विवाह गरेका थिए; सन् २०१२ देखि उनले अभिनेत्री ब्लेक लाइभ्लीसँग बिहे गरेका छन्, जससँग उनका तीन छोरीहरू छन्।