From Wikipedia, the free encyclopedia
रामधुनी नगरपालिका सुनसरी जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो। २०७१ मङ्सिर १६ मा, भादगाउँ सिनुवारी र सिङ्गिया गाविसहरूलाई मिलाएर रामधुनी भासी नगरपालिका बनाइएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा डुम्राहा र बकलौरी गाविसहरूलाई पनि यसमा गाभिएको थियो।[3] यस नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ९१.६९ वर्ग किलोमिटर रहेको छ। यस नगरपालिकाको केन्द्र साविकको रामधुनीको कार्यालयमा राखिएको छ।[4]
रामधुनी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°४०′उ॰ ८७°११′पू॰ | |
देश | नेपाल |
प्रदेश | कोशी |
जिल्ला | सुनसरी |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• नगर प्रमुख | शङ्करलाल चौधरी (नेकपा एमाले) |
• उपप्रमुख | तारा थापा (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ९१.६९ किमी२ (३५.४० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ६३,४५२ |
• घनत्व | ६९०/किमी२ (१८००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२५ |
केन्द्र | साविकको रामधुनीको कार्यालय |
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रामधुनी नगरपालिकाको कुल जनसङ्ख्या ६३,४५२ रहेको छ भने यहाँ १५,६४४ घरधुरी रहेका छन्।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.