राज्यविप्लवFrom Wikipedia, the free encyclopedia राज्यविप्लव वा कु (अङ्ग्रेजी, फ़्रान्सेली: coup d'état, कू दे'ता) भन्नाले एक समूहले कुनै कारवाही (प्राय सैनिक कारवाही) गरेर सरकारलाई असंवैधानिक तरिकाले हटाएर नयाँ गैरसैनिक वा सैनिक सरकार बनाउने कामलाई बुझाउँछ।[1][2] १९७३ मा चिलीमा भएको राज्य विप्लव पश्चात सडकमा सिपाही
राज्यविप्लव वा कु (अङ्ग्रेजी, फ़्रान्सेली: coup d'état, कू दे'ता) भन्नाले एक समूहले कुनै कारवाही (प्राय सैनिक कारवाही) गरेर सरकारलाई असंवैधानिक तरिकाले हटाएर नयाँ गैरसैनिक वा सैनिक सरकार बनाउने कामलाई बुझाउँछ।[1][2] १९७३ मा चिलीमा भएको राज्य विप्लव पश्चात सडकमा सिपाही