राजीव गान्धी खेल रत्न
From Wikipedia, the free encyclopedia
राजीव गान्धी खेल रत्न भारतमा दिइने सबैभन्दा ठुलो खेल पुरस्कार हो । यो पुरस्कार भारतको भूतपूर्व प्रधानमन्त्री राजीव गान्धीको नाममा राखिएको छ । यस पुरस्कारमा एउटा पदक, एउटा सम्मान पत्र र सात लाख पचास हजार रुपैयाँ पुरस्कृत व्यक्तिलाई दिइने गरिन्छ ।[1] भारत सरकारद्वारा यस पुरस्कारले सम्मानित गरिएका व्यक्तिहरूलाई रेलवेको निशुल्क पास प्रदान गरिन्छ ।
छरितो तथ्यहरू राजीव गान्धी खेल रत्न पुरस्कार, किसिम ...
राजीव गान्धी खेल रत्न पुरस्कार | |||||
---|---|---|---|---|---|
![]() | |||||
किसिम | नागरिक | ||||
वर्ग | खेल (व्यक्तिगत / समूह) | ||||
विवरण | भारतको सबैभन्दा ठुलो खेल सम्मान | ||||
स्थापना | १९९१-१९९२ | ||||
पहिलो पटक प्रदान | १९९१-१९९२ | ||||
पुरस्कार प्रदानकर्ता | भारत सरकार | ||||
नगद पुरस्कार | ₹७,५०,००० | ||||
पहिलो विजेता(हरू) | विश्वनाथन आनन्द | ||||
अन्तिम विजेता(हरू) | योगेश्वर दत्त, विजय कुमार | ||||
हालैका विजेता(हरू) | रोन्जन सोढी | ||||
|
बन्द गर्नुहोस्