From Wikipedia, the free encyclopedia
वीरेन्द्रनगर कोहलपुर ११५ कि मी तथा कोहलपुर नेपालगञ्ज २५ कि मी रहेको यो राजमार्ग ले नेपालगञ्ज स्थित भारतिय सिमा देखि सुर्खेत उपत्यकालइ जोडदछ । रत्न राजमार्ग नाम रहेको सुर्खेत-नेपालगञ्ज सडकखण्ड पूर्व रानी रत्न राज्यलक्ष्मी देवी शाहको नामबाट नामाकरण गरिएको राजमार्ग हो।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
विसं. २०३३ सालबाट सञ्चालनमा आएको उक्त राजमार्गको लम्बाई बाँकेको जमुनाहा देखि सुर्खेतको बाङ्गेसिमलसम्म १ सय १३ किमी रहेको छ। [1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.