यौनाङ्ग
From Wikipedia, the free encyclopedia
यौनाङ्ग भन्नाले प्रत्येक व्यक्तिको यौन अङ्ग वा उनीहरूको खुट्टाको बीचमा हुने अङ्ग भनी बुझिन्छ । तर विस्तृत रूपमा भन्नु पर्दा यौनाङ्ग लैङ्गिक प्रजनन अथवा प्रजनन प्रणालीमा भाग लिने शरिरको अङ्ग हो । यो प्राणी तथा वनस्पति दुबैमा हुन्छ; जस्तै फूल फुल्ने वनस्पतिको यौनाङ्ग फूल हो[1] तथा कोणधारी बिरुवाको यौनाङ्ग कोणधारी कोण हो[2] ।