पुरुष फुटबल प्रतियोगिता From Wikipedia, the free encyclopedia
युइएफए युरो २०१६ (फ्रान्सेली: Championnat d'Europe de football 2016) १५औँ युरोपेली अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो। यो फ्रान्समा १० जुन देखि १० जुलाई २०१६ सम्म सञ्चालन भएको हो । युरोकपमा सहभागी राष्ट्रहरू १६बाट बढाएर २४ पुर्याइएको थियो । यस कारणले यस पटक नयाँ राष्ट्रहरूले समेत यस प्रतियोगितामा स्थान बनाएका थिए। स्पेन हालसम्म सन् २००८ र सन् २०१२ गरी दुई पटक जित्न सफल राष्ट्र हो।
Championnat d'Europe de football 2016 (फ्रान्सेली) | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक राष्ट्र | France |
मिति | १० जुन- १० जुलाई २०१६ |
टोलीहरू | २४ |
स्थान(हरू) | १० (१० आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | पोर्तगाल (१औँ उपाधि) |
उप-विजेता | फ्रान्स |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ५१ |
गोल सङ्ख्या | १०८ (२.१२ प्रति खेल) |
उपस्थिति | २,४२७,३०३ (४७,५९४ प्रति खेल) |
शीर्ष गोलकर्ता(हरू) | एन्टोनी ग्रिजम्यान (६ गोल) |
उत्कृष्ट युवा खेलाडी | रेनाटो सान्चेस |
पोर्चुगलले विजेता भएसँगै सन् २०१७ मा रुसमा सम्पन्न भएको फिफा कन्फेडेरेसन कपमा सहभागी हुने मौका पाएको थियो। फ्रान्सेली डिजे डेभिड गेता र स्विडेनी गायिका सरा लारसनले प्रतियोगिताको उद्घाटनमा साङ्गीतिक प्रस्तुती दिएका थिए भने विभिन्न प्रकारका नृत्य समेत प्रस्तुत गरिएको थियो।[1]
युरोकप २०१६ को आयोजकको छनोट सन् २०१० मे २८मा गरिएको थियो ।भने त्यति बेलानै फ्रान्सले आयोजकको भुमिका पाएको थियो ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.