मृत्युदण्ड
From Wikipedia, the free encyclopedia
मृत्युदण्ड (मृत्यु~दण्ड) "प्राणदण्ड, ज्यान सजाय, फाँसी" को नामले पनि चिनिन्छ। कुनै फौजदारी वा राजकाजसम्बन्धी अक्षम्य अपराध गरेबापत अदालतबाट दिइने ज्यान लिने सजाय हो। वर्तमान समयमा एमनेस्टी इन्टरनेसनलको आँकडा अनुसार विश्वको ५८ देशमा मृत्युदण्ड सजायको प्रावधान छ। [1]