मूलकाजी
प्राचिन नेपालको प्रधानमन्त्री सरह पद / From Wikipedia, the free encyclopedia
मूलकाजी नेपाल अधिराज्यको प्राचिन सरकार प्रमुखको पद्वी हो । ४ काजी नियुक्त भएका मध्ये एक व्यक्ति मूलकाजी हुने गर्दथे । मूलकाजीको शक्ति संचालनको अन्त्य सन् १८०६ मा मुख्तियारद्वारा भयो ।
छरितो तथ्यहरू नेपाल अधिराज्यकोको मूलकाजी, सम्बोधन ...
नेपाल अधिराज्यकोको मूलकाजी | |
---|---|
मूलकाजी दामोदर पाँडे | |
सम्बोधन | श्री मूलकाजी मूलकाजी साहेब |
निवास | भिन्न |
आसन | वसन्तपुर दरबार |
नियुक्तिकर्ता | नेपालको राजा |
अग्रगामी | वंशराज पाँडे (नेपालको देवानकाजी) |
गठन | सन् १७८५ |
प्रथम धारक | अभिमान सिंह बस्न्यात |
अन्तिम धारक | रणजीत पाँडे |
खारेज | १८०४ |
उत्तराधिकार | रणबहादुर शाह (नेपालको मुख्तियार) |
बन्द गर्नुहोस्