मिर्लुङ

From Wikipedia, the free encyclopedia

मिर्लुङmap

मिर्लुङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, तनहुँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५२७२ रहेको थियो जसमध्ये २२४१ पुरुष र ३०३१ महिला रहेका थिए भने यहाँ १४२३ घरधुरी रहेको थियो।[१][२] यो हाल भानु नगरपालिकामा पर्दछ।

छरितो तथ्यहरू मिर्लुङ, देश ...
मिर्लुङ
पूर्व गाविस
Thumb
मिर्लुङ
नेपालको नक्सामा मिर्लुङको अवस्थिति
Thumb
मिर्लुङ
मिर्लुङ (नेपाल)
निर्देशाङ्क: २७.९२°N ८४.३४°E / 27.92; 84.34
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ जिल्ला
जनसङ्ख्या
  जम्मा५,२७२
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.