मिस नेपाल २००२ From Wikipedia, the free encyclopedia
माल्भिका सुब्बा (जन्म: जुलाई १९, १९८१) एक अभिनेत्री, टेलिभिजन प्रस्तोता, सामाजिक कार्यकर्ता तथा उद्यमी हुन्।[1] उनले आमसञ्चार र पत्रकारिता बिषयमा पोखरा विश्वविद्यालयबाट स्नातोकोतर उतीर्ण गरेकी छिन्।[2] उनी नेपालको लिम्बू समुदायकी हुन्।[3]
माल्भिका सुब्बा | |
---|---|
जन्म | माल्भिका सुब्बा १९ जुलाई १९८१ धरान, नेपाल |
जातियता | लिम्बू |
पेशा | मोडल, अभिनेत्री, सामाजिक कार्यकर्ता, टेलिभिजन प्रस्तोता, उद्यमी |
सक्रिय बर्ष | २००२-हाल सम्म |
उचाई | १.६८ मी (५ फिट ६ इन्च) |
कपालको रङ्ग | कालो |
आँखाको रङ्ग | खैरौ |
शरीरको नाप | ३२सी-२६-३८ |
तौल | ५७ किग्रा (१२६ पाउन्ड) |
कपडाको आकार | युएस:६ |
जिवनसाथी | रियाज श्रेष्ठ |
वेबसाइट | |
माल्भिकासुब्बा.कम |
२१ वर्षको उमेरमा, माल्भिकाले मिस नेपाल २००२को उपाधि जितेकी थिइन्। त्यसपछि उनले कान्तिपुर टेलिभिजनसँग आबद्ध भएर 'कल कान्तिपुर' नामक कार्यक्रमकी प्रस्तोता भएर काम गरिन्।[4] सन् २००८ मा, उनले भारतको भ्वाइस अफ इन्डिया, एमटिभी एक्जिटमा मानव तस्करीको बिषयमा राजदुत भएर कार्य गरिन्।[5]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.