माइली साइरस
अमेरिकी अभिनेत्री र गायक-गीतकार / From Wikipedia, the free encyclopedia
माइली सायरस(जन्म: २५ नोबेम्बर १९९२; बाल्यकालको नाम: डेस्टिनी होप सायरस) एक अमेरिकी अभिनेत्री तथा पप् गायिका हुन। उनको जन्म अमेरिकाको नासभिल्ला भन्ने ठाउँमा भएको थियो।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू माइली सायरस, व्यक्तिगत विवरण ...
माइली सायरस | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | डेस्टिनी होप सायरस |
जन्म | स.न् १९९२ नोवेम्बर २५ नासभिल्ला, टेन्नेसी, संयुक्त राज्य |
विधा | पप सङ्गीत,[1] R&B, रक सङ्गीत |
पेशा | अभिनेत्री,गायिका |
वाद्ययन्त्र | स्वोर,गितार, पियानो |
सक्रिय वर्ष | २००१-वर्तमान |
लेबल | हलिउड, आरसिए |
सहयोगी | बिल्ली रे साइरस, जोनाज ब्रदर्स |
वेबसाइट | mileycyrus |
बन्द गर्नुहोस्