महिषपाल वंश
From Wikipedia, the free encyclopedia
महिषपाल वंश अभिरले स्थापना गरेको वंश थियो जसले काठमाडौँ उपत्यकामा शासन गरेको थियो। उनीहरूले गोपाल वंशलाई विस्थापित गरेर नेपाललाई आफ्नो नियन्त्रणमा लिएका थिए। गोपाल र महिसापाल मिलेर अभिर भनेर चिनिन्थ्यो। महिस्पाल वंशका तीन राजाहरूले किरात वंशद्वारा पराजित हुनु अघि उपत्यकामा शासन गरेका थिए।[1][2][3]