महिनासमयको एकाइ / From Wikipedia, the free encyclopedia महिना पुरा वर्षको १२औँ भागको एक भाग भन्ने बुझिन्छ। सामान्यतया अंग्रजी महिना २८ देखि ३१ दिनको हुन्छ भने नेपाली महिना २९ देखि ३२ दिनको हुन्छ। पुरा वर्ष भरिमा १२वटा महिनाहरू हुन्छन्।
महिना पुरा वर्षको १२औँ भागको एक भाग भन्ने बुझिन्छ। सामान्यतया अंग्रजी महिना २८ देखि ३१ दिनको हुन्छ भने नेपाली महिना २९ देखि ३२ दिनको हुन्छ। पुरा वर्ष भरिमा १२वटा महिनाहरू हुन्छन्।