From Wikipedia, the free encyclopedia
मङ्गोल साम्राज्य (Mongolian: Mongolyn Ezent Güren ⓘ; Mongolian Cyrillic: Монголын эзэнт гүрэн; [mɔŋɡ(ɔ)ɮˈiːŋ ɛt͡sˈɛnt ˈɡurəŋ]; वा रूसी वंशावलीमा Орда ("होर्द") १३ औँ तथा १४ औँ शताब्दीको साम्राज्य हो जुन विश्व इतिहासकै सर्वाधिक ठूलो जडित जमीनी साम्राज्य हो ।[2] मध्य एसियाको स्टीपदेखि सुरू भै मङ्गोल साम्राज्य पश्चिम पट्टि लेभान्त, करपाथियन पर्वत, पूर्वी युरोप र मध्य युरोपका केही भागहरूसम्म पुगेको थियो भने पूर्वमा जापानी समुद्र र इन्डो-चाइना, उत्तरमा साइबेरिया र दक्षिणमा भारतीय उपमहाद्वीप र इरानी उच्चसमस्थलीसम्म पुगेको थियो ।
मङ्गोल साम्राज्य ᠶᠡᠬᠡ ᠮᠤᠩᠭᠤᠯ ᠤᠯᠤᠰ Ikh Mongol Uls | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
१२०६–१३६८ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१२०६ देषि १२९४ सम्म मङ्गोल साम्राज्यको युरेसियामा फैलावट | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वस्तु-स्थिति | फिरन्ते साम्राज्य | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राजधानी |
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
आम भाषाहरू |
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
धर्म | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सरकार | राजतन्त्र | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खगान (खानहरूको खान) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
• १२०६–१२२७ | जंगेज खाँ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
• १२२९–१२४१ | ओगदाइ खाँ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
• १२४६–१२४८ | गुयुक खाँ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
• १२५१–१२५९ | मांगके खाँ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
• १२६०–१२९४ | कुब्ला खाँ (नाममात्रको) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
• १३३३–१३६८ | तोगन तैमूर खाँ (नाममात्रको) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
व्यवस्थापिका | कचरूलताई | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
इतिहास | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
• चंगेज खाँले मङ्गोल साम्राज्य दाबी गर्छ | १२०६ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
• चंगेज खाँको मृत्य | १२२७ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
• पाक्स मङ्गोलिका | १२५०–१३५० | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
• मङ्गोल विभाजन | १२६०–१२९४ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
• युआन वंशको पतन | १३६८ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
• चगताई खानतको पतन | १६८७ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
क्षेत्रफल | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१२०६ (मङ्गोलियाको एकीकरण)[1] | ४०,००,००० किमी२ (१५,००,००० वर्ग माइल) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१२२७ (चंगेज खाँको मृत्यु)[1] | १,३५,००,००० किमी२ (५२,००,००० वर्ग माइल) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१२९४ (कुब्लाइको मृत्यु)[1] | २,३५,००,००० किमी२ (९१,००,००० वर्ग माइल) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
1309 (अन्तिम औपचारिक पुनः एकीकरण)[1] | २,४०,००,००० किमी२ (९३,००,००० वर्ग माइल) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
मुद्रा | विभिन्न [lower-alpha 3] | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
क्रुर शासक जंगेज खाँको १२०६ मा सुरूवात भएको घुमन्ते तथा फिरन्ते जातिहरूको एकीकरण अभियानबाट मङ्गोल साम्राज्य खडा भएको थियो । सन् १२०६ मा सम्पूर्ण मङ्गोलहरूले जंगेजलाई मुखिया स्वीकारेका थिए । उनका वंशजहरूले सबै दिशामा हमला गरी विश्वकै विशाल साम्राज्य खडा गरे ।[3][4]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.