भौगोलिक ध्रुव
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
भौगोलिक ध्रुव वा ध्रुव पृथ्वीको दुई बिन्दुहरूमध्ये एक हो जहाँ यसको परिक्रमणको अक्षले यसको सतहलाई प्रतिच्छेदन गर्छ।[1] उत्तरी ध्रुवमा उत्तरध्रुवीय महासागरमा रहेको छ भने दक्षिणी ध्रुव कुमेरू महादेश रहेको छ। उत्तर र दक्षिण ध्रुवहरू सौर्यमण्डलका अन्य ग्रह वा उपग्रहहरूका लागि पनि परिभाषित गरिएको छ। पृथ्वीको उत्तर ध्रुवजस्तै अपरिवर्तनशील सतहको एउटै छेउमा उत्तर ध्रुव रहेको छ। पृथ्वीको सतहको तुलनामा भौगोलिक ध्रुवहरू केही वर्षको अवधिमा केही मिटरको अन्तरालमा सर्छन्।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.