भुवन कुमार पाठक
From Wikipedia, the free encyclopedia
भुवन कुमार पाठक एक नेपाली राजनीतिज्ञ हुन् र हाल २०७९ पुस २९ देखि बागमती प्रदेश सभाको सभामुखको रूपमा सेवा गरिरहेका छन्।[1][2] उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट बागमती प्रदेश सभाका सदस्य हुनुहुन्छ । नेपालको प्रादेशिक निर्वाचनमा उनी खस आर्यबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भएका थिए।[3]
छरितो तथ्यहरू भुवन कुमार पाठक, दोस्रो बागमती प्रदेश सभाका सभामुख ...
भुवन कुमार पाठक | |
---|---|
दोस्रो बागमती प्रदेश सभाका सभामुख | |
पद बहाली २०७९ पुस २९ | |
राज्य प्रमुख | यादवचन्द्र शर्मा |
सहायक | अप्सरा चापागाई खत्री |
मुख्यमन्त्री | शालिकराम जमकट्टेल |
पूर्वाधिकारी | सानु कुमार श्रेष्ठ |
व्यक्तिगत विवरण | |
जन्म | १९५८ (उमेर: ६४–६५) बागमती प्रदेश, नेपाल |
राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी |
बन्द गर्नुहोस्