भट्टराई डाँडा
नेपालको एक शहर / From Wikipedia, the free encyclopedia
विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. (१-३,५-९) र सेखाम गाउँ विकास समितिहरूलाई समेटेर चापाकोट नगरपालिका घोषणा गर्यो ।[1] साँखरलाई चापाकोटमा समायोजन गरिएसंगै ९ वडामा विभाजित साँखर अहिले चापाकोटको २ वडामा समेटिएको छ । साबिक साँखरका (१ देखि ६) वडाहरूलाई चापाकोटको वडा नं. ६ र (७ देखि ९) वडाहरूलाई नगरपालिका वडा नं. ७ मा गाभिएको छ ।[2]
छरितो तथ्यहरू भट्टराई डाँडा, देश ...
भट्टराई डाँडा | |
---|---|
शीर्ष बायाँ देखि दाँया भट्टराई डाँडाका विभिन्न स्थानहरू | |
निर्देशाङ्क: २७°५२′५९″N ८३°५५′५२″E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | स्याङ्जा जिल्ला |
नगरपालिका | चापाकोट नगरपालिका |
वडा कार्यालय | वडा नं. ६, मोहमी |
क्षेत्रफल | |
• जम्मा | २.१५ किमी२ (०.८३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५५१ |
• घनत्व | २६०/किमी२ (६६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६३ |
केन्द्र | चापाकोटको वडा नं. ६ कार्यालय, मोहमी |
बन्द गर्नुहोस्