बान्टमवेट (मिश्रित मार्सल आर्ट)
From Wikipedia, the free encyclopedia
मिश्रित मार्सल आर्ट को बान्टमवेट विभाजनले विभिन्न तौल वर्ग बुझाउँछ:
- अल्टिमेट फाईटिंग च्याम्पियनशिप मा बान्टमवेट विभाजनले सबैभन्दा बढी शारीरिक तौल सीमा १३५ पाउन्ड (६१.२ किलोग्राम) बुझाउँछ
- किंग अफ दि केज मा बान्टमवेट विभाजनले सबैभन्दा बढी शारीरिक तौल सीमा १४५ पाउन्ड (६५.८ किलोग्राम) बुझाउँछ[1]
- शोतो मा बान्टमवेट विभाजनले ५६ किलोग्राम (१२३.५ पाउन्ड) भन्दा कम शारीरिक तौललाई बुझाउँछ
- ड्रिम मा बान्टमवेट विभाजन ६१ किलोग्राम (१३४.५ पाउन्ड) शारीरिक तौल भएका प्रतियोगिहरु सम्म मात्र सीमित छ[2]
बान्टमवेट वर्ग तल्लो तौलवर्ग "फ्लाईवेट" र माथिल्लो तौलवर्ग "फिदरवेट" अथवा "लाईटवेट" का बीचमा पर्दछ ।