From Wikipedia, the free encyclopedia
बर्नली फुटबल क्लब बर्नली, लान्काशायर, इङ्ल्यान्डमा आधारित एक व्यावसायिक फुटबल क्लब हो । १८ मे १८८२ मा स्थापित, टोलीले १८८५-८६ मा पहिलो पटक एफए कपमा प्रवेश गरेको थियो । क्लब वर्तमानमा प्रिमियर लिगमा खेल्ने गरेको छ ।[1]
पुरा नाम | बर्नली फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | द क्लेरेट्स | |||
छोटो नाम | BFC | |||
स्थापना | 18 मे 1882 | |||
मैदान | टर्फ मूर | |||
क्षमता | २१,९४४ | |||
अध्यक्ष | माईक गार्लिक | |||
म्यानेजर | सान डेचि | |||
लिग | प्रिमियर लिग | |||
२०१८-१९ प्रिमियल लिग | २० मा ७ अौँ | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.