बङ्गलादेश राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
बङ्गलादेश राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बङ्गलादेशको प्रतिनिधित्व गर्ने फुटबल टिम हो । यो बङ्गलादेश फुटबल सङ्घद्वारा नियन्त्रित छ । यो एसियाली फुटबल कन्फिडेरेशनको सदस्य हो, र १९७४ मा फिफाको सदस्य बनेको भए तापनि बङ्गलादेश फुटबल सङ्घ १९७२ मा स्थापना भएको थियो । बङ्गलादेशलाई एएफसीको कार्यकारी समितिको रूपमा १९८२-८६ र १९९८-०२ मा निर्वाचित गरिएको थियो ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
![]() | |||
उपनाम(हरू) | द बाङ्गाल टाइगर्स | ||
---|---|---|---|
सङ्गठन | बङ्गलादेश फुटबल सङ्घ | ||
सङ्घ | एएफसी | ||
उप-सङ्घ | साफ | ||
प्रमुख प्रशिक्षक | Jamie Day | ||
कप्तान | Jamal Bhuyan | ||
सर्वाधिक उपस्थिति | जहिद हसन अमेली (६४) | ||
सर्वाधिक गोलकर्ता | जहिद हसन अमेली (१५) | ||
गृह रङ्गशाला | बङ्गबन्धु राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | BAN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १९४ ![]() | ||
उच्च वरीयता | ११० (अप्रिल १९९६) | ||
निम्न वरीयता | १९७ (फेब्रुअरी–मे २०१८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (क्वालालम्पुर, मलेसिया; २६ जुलाई १९७३) | |||
ठूलो विजय | |||
![]() ![]() (ढाका, बङ्गलादेश; २३ डिसेम्बर १९८५) | |||
ठूलो हार | |||
![]() ![]() (इन्चियोन, दक्षिण कोरिया; १६ सेप्टेम्बर १९७९) ![]() ![]() (कराची, पाकिस्तान; २५ फेब्रुअरी १९८२) | |||
एसिया कप | |||
उपस्थिति | १ (पहिलो खेल १९८०) | ||
उत्कृष्ट नतिजा | समुह चरण : १९८० |
बन्द गर्नुहोस्