प्रवर
From Wikipedia, the free encyclopedia
प्रवर शब्दले प्रभावि, प्रभावशाली, प्रखर भन्ने अर्थ दिन्छ । अथवा प्रवर शब्दले मुख्य, प्रधान, सर्वोत्तम, सर्वश्रेष्ठ भन्ने अर्थ दिन्छ । संस्कृत भाषाको प्रवर शब्दसँग सबैभन्दा बढी निकटता प्रखर शब्दको देखिन्छ । प्रखर भन्नाले अत्यन्त प्रभावशाली, अत्यन्त प्रतिभावान, मुख्य, श्रेष्ठ भन्ने जनाउछ । [1]