प्रकाश मान सिंह एक नेपाली राजनीतिज्ञ र नेपाली काङ्ग्रेसका शीर्ष नेताहरूमध्ये एक हुन्। उनी नेपालका लौह पुरुष गणेशमान सिंहको छोरा हुन्। उनी शुशील कोइराला मन्त्रिमण्डलमा उप प्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री भएका थिए।[1][2][3][4][5]

छरितो तथ्यहरू प्रकाश मान सिंह, उप प्रधानमन्त्री ...
प्रकाश मान सिंह
Thumb
उप प्रधानमन्त्री
कार्यकाल
सन् २०१४ फेब्रुअरी २५  सन् २०१५
राष्ट्रपतिरामवरण यादव
सङ्घीय मामिला मन्त्री
कार्यकाल
सन् २०१४  सन् २०१५
स्थानीय विकास मन्त्री
कार्यकाल
सन् २०१४ फेब्रुअरी २५  सन् २०१५
व्यक्तिगत विवरण
जन्म (1956-04-03) ३ अप्रिल १९५६ (उमेर ६८)
क्षेत्रपाटी, काठमाडौ
राजनीतिक दलनेपाली कांग्रेस
सन्तान(हरू)प्रभाष मान सिंह र भास्कर मान सिंह
अभिभावक(हरू)गणेशमान सिंह (बुवा)
मङ्गला देवी सिंह (आमा)
मातृ शिक्षाप्रतिष्ठानस्नातकोत्तर
बन्द गर्नुहोस्

राजनीतिक जीवन

नेपाली कांग्रेसको सामान्य सदस्य भएर राजनीतिमा प्रवेश गरेका प्रकाशले पार्टीको जिल्ला कार्यसमितिको अध्यक्ष, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वहन गरिसकेका छन्।[6]

निर्वाचन संलग्नता र विवरण

थप जानकारी निर्वाचन, वर्ष ...
निर्वाचन वर्ष निर्वाचन क्षेत्र नतिजा प्राप्त मत  % मत सन्दर्भ
आम निर्वाचन २०४८ सन् १९९१ काठमाडौँ-४ पराजित - ३६.१३% [7]
आम निर्वाचन २०५१ सन् १९९४ काठमाडौँ-३ पराजित - ३३.७७% [8]
संविधानसभा निर्वाचन, २०६४ सन् २००८ काठमाडौँ-१ विजयी १४३१८ - [9][10]
प्रतिनिधिसभा निर्वाचन २०७९ सन् २०२२ काठमाडौँ-१ विजयी ७१४३ - [11]
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.