![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/66/Venus_symbol.svg/langne-640px-Venus_symbol.svg.png&w=640&q=50)
पोथी
From Wikipedia, the free encyclopedia
पोथी (♀) सजिवको लिङ्गको आधारमा छुट्याइएको एक जाति हो । सामान्यत जीवहरूमा पोथी जातिले प्रजनन प्रकृयाको लागि उत्पादन गर्ने ग्यामेट्सलाई डिम्ब भनिन्छ।[1][2] पोथी जातिमा भालेको भन्दा ठूलो ग्यामेट्स हुन्छन्।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/6/66/Venus_symbol.svg/160px-Venus_symbol.svg.png)