From Wikipedia, the free encyclopedia
पृथ्वीको तल्लो कक्ष (अङ्ग्रेजी: Low Earth orbit LEO लो अर्थ अर्बिट) १६० किलोमीटर (९९ माइल) (कक्षीय अवधि ८८ मिनेट), र २,००० किलोमीटर (१,२०० माइल) को बीच उंचाई मा अवस्थित पृथ्वी को चारै तर्फ रहेको एक कक्षा (अर्बिट) हो । लगभग १६० किलोमिटर (९९ माइल ) वा यस भन्दा तल वस्तुहरु निकै तीव्र रूपमा कक्षीय क्षय (अर्बिटल डिकेय) र ऊंचाई क्षय (एल्टीट्यूड लस) को अनुभव गर्छन्।[1][2]
बाहिरी अन्तरिक्ष अधिकांश मानव निर्मित वस्तुहरू पृथ्वीको तल्लो कक्ष मा नै हुन्छन् ।[3]
पृथ्वीको तल्लो कक्षमा स्थिर भएर रहन को लागि औसत कक्षीय गति करिब ७.८ किमी/सेक (२८,००० किमी/घंटा; १७,००० माइल/घंटा) आवश्यक पर्छ। उचाई बढे संगै कक्षीय गति कम हुँदै जान्छ । Calculated for circular orbit of २०० किमी (१२० माइल) को गोलाकार कक्षको लागि हिसाब गर्दा यो गति ७.७९ किमी/सेक (२८,००० किमी/घंटा; १७,४०० माइल/घंटा) हुन आउँछ भने , १,५०० किमी (९३० माइल) कक्षको लागि यसको गति ७.१२ किमी/सेक (२५,६०० किमी/घंटा; १५,९०० माइल/घंटा) हुन्छ [4]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.