पुरातत्त्वशास्त्र
From Wikipedia, the free encyclopedia
पुरातत्त्वशास्त्र (archeology) त्यो विज्ञान हो जो पुरानो चीजहरूको अध्ययन एवं विश्लेषण गरेर मानव-संस्कृतिका विकासक्रमलाई बुझ्ने एवं त्यसको व्याख्या गर्ने कार्य गर्दछ। यसका लागि पूर्वजहरू द्वारा छोडिएका पुरानो वास्तुशिल्प (architecture), औजारहरू, युक्तिहरू, जैविक-तथ्यहरू एवं भू-रूपहरू (landscapes) आदिको अध्ययन गरिन्छ। अत: पुरातत्वशास्त्र त्यो विज्ञान हो जो मानवका भूत कालको अध्ययन गर्दछ।
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जनवरी २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |