पाचौँ राष्ट्रिय खेलकुद २०६५
From Wikipedia, the free encyclopedia
पाचौँ राष्ट्रिय खेलकुद २०६५ सालमा काठमाडौँ जिल्लामा आयोजना गरिएको थियो। यो प्रतियोगिता सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा गर्ने भनिएता पनि त्यस ठाउँको भौतिक संरचना पूर्ण रूपले निर्माण भइ नसकेको हुदाँ अन्ततः पाँचौ राष्ट्रिय खेलकुद पनि काठमाडौँमा नै सञ्चालन हुनु परेको थियो।
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
छरितो तथ्यहरू पाचौँ राष्ट्रिय खेलकुद २०६५, आयोजक सहर ...
पाचौँ राष्ट्रिय खेलकुद २०६५ | |||
---|---|---|---|
आयोजक सहर | तीन सहरहरू मध्यमाञ्चल विकास क्षेत्र | ||
राष्ट्र | ![]() | ||
उद्घाटन समारोह | फागुन २०६५ | ||
समापन समारोह | फागुन २०६५ | ||
आधिकारिक उद्घाटन गर्ने व्यक्ति | रामवरण यादव | ||
मुख्य आयोजना स्थल | दशरथ रंगशाला | ||
|
बन्द गर्नुहोस्
यस प्रतियोगिताको उद्घाटन तत्कालीन राष्ट्रपति रामवरण यादव र समापन प्रधानमन्त्री प्रचण्डले गरेका थिए।