पाँडे (कुलेटा)

From Wikipedia, the free encyclopedia

पाँडे (कुलेटा) नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको थर हो। यिनीहरू भारद्वाज गोत्रका हुन् ।[1]

भारद्वाज गोत्रका पाण्डेहरू प्यूठान जिल्लाको दम्तीमा पनि बसोबास गर्दै आइरहेका छन । उनिहरू दोलख जिल्लाबाट आएका हुन । अहिले प्यूठानबाट केही दाङ देउखुरी गंगापरस्पुर र केही नेपालगन्ज बसाइ सरी आएका छन भने । रुकुम जिल्लाको साँखमा पनि भारद्वाज गोत्रका पाण्डे हरू बसोबास गर्दै आइरहेका छन ।

हिन्दु धर्मावलम्बीहरूले मनाउने सबै चाडपर्वहरू(दशैं, तिहार, हरीतालिका (तीज), माघेसक्रान्ती, होली, शिवरात्री, चेैते दशैं, साउने सक्रान्ती, जनैपूर्णिमा आदि)भारद्वोज गोत्रका पाण्डेहरूले मनाउदै आइरहेका छन । कुलपूजा (देवाली) प्रत्येक 2 वर्षमा मंसिर महिनाको सप्तमी तिथिमा बोकाको बलि चढाएर मनाउने गर्छन ।

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.