![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e3/Demonstration_01%252C_Kathmandu_Nepal%252C_April_2004.jpg/640px-Demonstration_01%252C_Kathmandu_Nepal%252C_April_2004.jpg&w=640&q=50)
नेपालको जनआन्दोलन २०६३
From Wikipedia, the free encyclopedia
नेपालको जनआन्दोलन २०६२/२०६३ वा जनआन्दोलन २ नेपालमा भएको शान्तिपूर्ण आन्दोलन थियो जुन १९ दिनसम्म चलेको थियो। यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसालेको थियो। यस आन्दोलनमा विभिन्न राजनीतिक दल र शसस्त्र युद्ध गरिरहेको माओवादी समेत सम्मिलित भएको थियो। [1]
छरितो तथ्यहरू मिति, स्थान ...
को भाग | |
![]() जनआन्दोलन २को एक दृष्य | |
मिति | २०६२ चैत २२ देखि २०६३ वैशाख ११ |
---|---|
स्थान | नेपाल |
यो नामले पनि चिनिन्छ | जनआन्दोलन २०६२/६३ |
सहभागी | एकीकृत नेकपा माओवादी |
परिणाम | नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना |
मृत्यु | २० जना |
बन्द गर्नुहोस्